×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

सूचना/प्रविधि

रियलमी १५ प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा

रियलमी १५ प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा

मङ्सिर ३, २०८२

काठमाडौँ । चिनियाँ ब्रान्ड रियलमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘रियलमी १५ प्रो फाइभजी’ नेपालको बजारमा उपलब्ध गराएको छ । कम्पनीले यो मोडललाई युवा वर्गका लागि लक्षित गर्दै ‘नेपालको अल्टिमेट एआई पार्टी फोन’ का रूपमा प्रस्तुत गरेको छ । स्न्यापड्रागन सेभेन जेन फोर प्रोसेसरबाट सञ्चालित फोनमा सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० मेगापिक्सेल हाई-रेज फ्रन्ट क्यामेर

सबै पढ्नुहोस