×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

२७ अंक बढ्यो सेयर बजार

२७ अंक बढ्यो सेयर बजार

भदौ २६, २०८३

काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ । अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन् । शुक्रबार विहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए । आज नेप्से १।१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम भ

सबै पढ्नुहोस