×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

संस्कृति/संस्कार

ऋषि पञ्चमीमा कोटेश्वरको महादेवस्थान मन्दिरमा भक्तजनको घुइँचो

ऋषि पञ्चमीमा कोटेश्वरको महादेवस्थान मन्दिरमा भक्तजनको घुइँचो

भदौ ३०, २०८३

भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा कोटेश्वरको महादेवस्थान मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। सोहीअनुसार बिहानैदेखि महादेवस्थान मन्दिरमा पुगेका व्रतालु तथा भक्तजनले पूजा, आराधना तथा दर्शन गरेका छन्।

सबै पढ्नुहोस