सन नेपाल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
पुस ४, २०८२काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले पुस २५ गते, शुक्रबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा आठौँ र नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल काय
सबै पढ्नुहोस