×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कर्णाली

कर्णालीको  मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

साउन १२, २०८३

सुर्खेत। कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् भने २ वर्ष प्रमुख प्रतिपक्षमा रहेको नेकपा सत्ता समीकरण बदलिएसँगै पुनः सत्तामा फर्किएको छ ।&

सबै पढ्नुहोस