इजरायल जान १ हजार ११५ केयरगिभर छनोट
असार ३२, २०८३काठमाडौं । इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ। इजरायली सरकारको छनोटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ। केयरगिभरका लागि २ हजार ३ सय जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २ सय ३१ जना मात्रै पास भएका थिए । तीमध्ये लक्की ड्र मार्फत उक्त संख्यामा छनोट भएका हुन्। जसमा ७५
सबै पढ्नुहोस