×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

फाल्गुण १२, २०८२

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ।  भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पौडेलविरुद्धको गैरकानुनी आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार उक्त बैंकको खाता विवरण झिकाउन आदेश दिएको हो। यसअघि पनि कानुन मन्त्रालयमार्फत यस्तो विवरण बुझाउन

सबै पढ्नुहोस