रोजगारी सिर्जना गर्न करिव २ अर्ब खर्च गर्दै सरकार
माघ ७, २०८२काठमाडौँ । केपी शर्मा ओलीले शुरुवात गरेको प्रधानमन्त्री रोजगार कार्याक्रम खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ल्याएको छ । वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झारपात उखेल्ने, कुलो बनाउनेजस्ता अनुत्पादक क्षेत्रमा परिचालन गरिएपछि सो कार्यक्रम खारेज गर्न दबाब परेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय रोजगार
सबै पढ्नुहोस