एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण
मङ्सिर २८, २०८२काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) को प्रवेश परीक्षामा १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन् । उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर०मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए । जसमध्ये
सबै पढ्नुहोस