×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

१.८७ प्रतिशतले बढ्यो सेयर बजार

१.८७ प्रतिशतले बढ्यो सेयर बजार

भदौ ३०, २०८३

काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक (१.८७ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको आजको अंक भदौ १ यताकै उच्च हो । अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका छन् । जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्ता

सबै पढ्नुहोस