×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ

बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा  ३ जना पक्राउ

काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले बताए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
 

प्रतिकृया दिनुहोस्