पोतेको पहिचान जोगाउँदै खालिद दिन, चौथो पुस्तासम्म आइपुग्दा घट्यो व्यापार
साउन ४, २०८३आकांक्षा धामी, नेपाल न्यूज बैंक काठमाडौं । काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन् । उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन् । ‘सायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ,’ खालिद भन्छन्, ‘म त बनाउनेमध्ये मात्रै हुँ । सामग्री बाहिरबाट ल्याउँछु । पोते, नौगेडी,
सबै पढ्नुहोस