सांसद र मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द
साउन १, २०८३बुटवल । कपिलवस्तु–३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ । सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् । सांसद शाह र मेयर शाह विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य
सबै पढ्नुहोस