बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले गर्यो ६ जनाको उद्धार
भदौ १८, २०८३काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ । प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ । बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा उल्लेख छ ।
सबै पढ्नुहोस