साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न
साउन १४, २०८३काठमाडौं । यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको छ । २७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ । विभागका अनुसार १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने का
सबै पढ्नुहोस