डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
साउन १२, २०८३धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । केसीले अनसन सुरुगर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाउनुपर्ने केसीको मुख्य एजेण्डा रहेको थियो । केसीको ए
सबै पढ्नुहोस