×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पुस २९, २०८२

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा रु एक लाख जरिवाना तथा सोही दफाको उपदफा ९ख० बमोजिम छ महिना कैद सजाय सुनाएको छ

सबै पढ्नुहोस