×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

पुस २७, २०८२

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ  । सो बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ । प्रहरी पठाएर त्यसबारे यकिन गर्ने काम भइरहेको जनाइएको छ । 

सबै पढ्नुहोस