सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब २२ करोड
पुस ९, २०८२काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक १.३७ अंक बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएक
सबै पढ्नुहोस