दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन, संसद्तर्फ बढे प्रदर्शनकारी
साउन ४, २०८३काठमाडौं । दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दा कैयौँ मानिस घाइते भएका छन्। यसका बाबजुद पनि प्रदर्शनकारीहरू अघि बढ्दै संसद् मार्ग प्रहरी चौकीसम्म पुगेका भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । सोमबारको प्रदर्शनका लागि आइतबार राति ११ बजेदेखि नै मानिसहरू जन्तर-मन्तरमा भेला हुन थालेका थिए। उनीहरूले फुटपाथमै रात बिताए। सोमबार बिहान मार
सबै पढ्नुहोस