कुवेत, जोर्डन र साउदी अरेबियामा मिसाइल र ड्रोन आक्रमण
चैत ११, २०८२काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकीमा आगलागी भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणले घटनाको पुष्टि गर्दै प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति नभएको जनाएको छ । प्रवक्ता अब्दुल्ला अल राजहीका अनुसार क्षति सम्पत्तिमा मात्रै सीमित रहेको छ । घटना लगत्तै विमानस्थलमा आपतकालीन व्यवस्था लागू गरिएको छ भने दमकलसहितका टोली आगो नियन्त्रणमा जुटेका छन् । यता, जोर्डन र साउदी अरेबियामा पनि मिसाइल र
सबै पढ्नुहोस