×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन आक्रमण

चैत १५, २०८२

काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको ड्रोन आक्रमणले रडार प्रणालीमा ठूलो क्षति पुगेको छ । यद्यपि उक्त आक्रमणमा कुनै मानवीय क्षति भएको खबर छैन । यसअघि बुधबार पनि विमानस्थलमा ड्रोन आक्रमण भएको थियो, जसका कारण इन्धन ट्याङ्कीमा आगलागी भएको थियो । कुवेतको दमकल विभागका अनुसार करिब ५८ घण्टा लगातार प्रयासपछि मात्र आगो नियन्त्रणमा ल्याइएको थियो । यसैबीच इरानले दुबईमा रहेका अमेरिकी सेनाका दुई गोप्य ठेगानामा आक्रमण

सबै पढ्नुहोस