×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सिरहा गोलबजारको एबी मलमा आगजनी

सिरहा गोलबजारको एबी मलमा आगजनी

काठमाडौं । सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्