×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

संस्कृति/संस्कार

साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको तेस्रो सोमबार,  पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । 

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस्