×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठ बसेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बेठक बसेको हो  ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको मंगलबार हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिंदैछ ।
 

प्रतिकृया दिनुहोस्