सुदुरपश्चिमका शाह राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा नियुक्त
भदौ २६, २०८३काठमाडौं — नेपाल सरकार, युवा ,श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा रबेन्द्र विक्रम शाह नियुक्त भएका छन्। विगत एक दशकभन्दा बढी समयदेखि युवा सशक्तीकरण, नेतृत्व विकास, नागरिक सहभागिता तथा सामाजिक अभियानका क्षेत्रमा सक्रिय शाहको पुनः जिम्मेवारीले युवा क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको छ। शाह यसअघि पनि योग्यता, अनुभव र युवा क्षेत्रमा पुर्याएको योगदानका आधारमा र
सबै पढ्नुहोस