२४ भदौ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन : प्रचण्ड
भदौ २४, २०८३काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्। जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो माग गरेका हुन् । संयोजक प्रचण्डले आन्दोलनको मूल भावना र त्यसपछि भएको हिंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन् । युवाको
सबै पढ्नुहोस