×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

कार्तिक १२, २०८३

काठमाडौँ । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा‍.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् ।  गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका अन्य केन्द्रीय कमिटी सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् ।  

सबै पढ्नुहोस