ई–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग
भदौ २६, २०८३काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ई–जीपी प्रणाली बन्द हुँदा औषधि, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तु तथा विकास निर्माणसँग सम्बन्धित सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको बताए । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही, प्रभावकारी
सबै पढ्नुहोस