×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मनोरञ्जन

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र प्यासिफिक स्क्रिन अवार्डको लागि शुभकामना

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र प्यासिफिक स्क्रिन अवार्डको लागि शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग:तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् ।

बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्: हलमा दोस्रो हप्तामा लाग्दैछ है ।

अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भैसकेको छ । सरकारले पनि यो फिल्मलार्ई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्