×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विमा

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।


 

प्रतिकृया दिनुहोस्