×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम  संस्कार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्तिम संस्कार भएको छ । 

शनिबार पशुपति आर्यघाटमा पाण्डेको अन्तिम संस्कार भएको हो । 

क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो । 

डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए । 

प्रतिकृया दिनुहोस्