खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने, आज प्राथना सभा हुदै
फाल्गुण २०, २०८२काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको अन्तिम संस्कारको तीन दिन लामो समारोह आजदेखि सुरु हुने भएको छ । तेहरानको ग्रान्ड मोसल्लाको प्रार्थना हलमा आज राति १० बजे उनका समर्थकहरू भेला भई यो प्राथना समारोहको शुरुवात हुने इरानी समाचार एजेन्सी तस्नीमले जनाएको छ । खामेनीको अन्तिम संस्कार सम्बन्धी विवरणहरू अझै छलफलमा रहेको र चाँडै घोषणा गरिने जानकारी पनि सो रिपोर्टमा दिइएको छ । गत शनिबार आफ्नै निवासम
सबै पढ्नुहोस