अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने छ : प्रचण्ड
फाल्गुण १४, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआउने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन प्रणालीका कारण कुनै दलको पनि बहुमत नआउने बताएका हुन् । ‘अहिले कुनै एक पार्टीको बहुमत आउने सम्भावना देखिएको छैन । निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने देखिँदैन । यस निर्वाचनमा हाम्रा साथीहरू एकताबद्ध भएर सहभागी भएका छन् । देशभर
सबै पढ्नुहोस