एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १५, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ७ हजार ९ सय रुपैयाँले बढेको छ , आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस