एक महिनामा २८ खर्ब बढीको डिजिटल कारोबार
पुस ६, २०८२काठमाडौं । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय कारोबार उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय साना तथा खुद्रा कारोबारका लागि पनि डिजिटल कारोबार सहज भएको हो । चालु आर्थिक वर्ष कात्तिक महिना मात्र २८ खर्ब ७७ अर्ब ९६ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको छ । मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्
सबै पढ्नुहोस