चैते धानको उत्पादनमा वृद्धि, बिक्रीवितरणमा भने समस्या
मङ्सिर २६, २०८२काठमाडौं । यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित २१ जोन तथा ५ सुपर जोन कार्यक्रम लागु भएका २६ जिल्लामा चैते धान उत्पादन वृद्धि भएको देखिएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा चैते धान उत्पादन ३८ हजार ९ सय ३८ टनले बढेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइका अनुसार ग
सबै पढ्नुहोस