×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

दबाउन नसकिएको वाइडबडी भ्रष्टाचार प्रकरणको अन्तर्कथा

दबाउन नसकिएको वाइडबडी भ्रष्टाचार प्रकरणको अन्तर्कथा

मङ्सिर २३, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण अन्ततः छताछुल्ल भएको छ । यो काण्ड दवाउन भ्रष्टाचार र कमिसनमा संलग्न तत्कालीन कर्मचारी, नेता, मन्त्री, विभागिय मन्त्री, प्रधानमन्त्रीदेखि विदेशी दलालसम्मले हरप्रयत्न गरे पनि अहिले सतहमा नै आइपुगेको छ । विशेष अदालतबाट एक वर्षअघि भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरण सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

सबै पढ्नुहोस