×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि रक्षालाई

‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि रक्षालाई

कार्तिक ३०, २०८२

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् । सुरक्षाले सामाजिक सञ्जालबाट बहिनीको जितमा बधाइ दिएकी छन् । नेपाल पुलिस क्लबमा शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । फिनालेमा प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हट

सबै पढ्नुहोस