एसबीआई बैंक लुटपाट : ३ करोड ११ लाखमध्ये १ करोड ८० लाख बरामद
पुस ३०, २०८२काठमाडौं । नेपाल एसबीआई बैंकको घ्याङलेख–२, बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले स्थानीयको सहयोगमा विभिन्न स्थानबाट बरामद गरेको छ। लुटपाटपछि भाग्ने क्रममा स्थानीयको होहल्ला भएपछि लुटेराहरूले केही रकम भएको बोरा छाडेर भागेका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा घटनास्थलबाट २–३ किलोमिटरको क्
सबै पढ्नुहोस