एकैदिन २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस २७, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मुल्य एकैदिन २८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ कायम महासंघले जनाएको छ ।&nbs
सबै पढ्नुहोस