सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १७, २०८२काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र त्यति नै चाँदीको मोल ४ हजार ४ सय १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल
सबै पढ्नुहोस