शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
पुस १४, २०८२काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पुस ४ गते पक्राउ गरेको थियो। सिआइबीका अनुसार अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार धरौटीमा छाडिएको हो। उक्त कानुनी व्यवस्थाले अनुसन्धान अधिकारीलाई सरकारी वकिलको सहमतिमा वा कारणसहितको पर्चा खडा गरेर हिरासतमा रहेक
सबै पढ्नुहोस