पुस महिनाका लागि १३ वटा वाणिज्य बैंकले घटाए ब्याजदर , कुनको कति पुग्यो ?
मङ्सिर २९, २०८२काठमाडौं । वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औषत ब्याजदर ५ प्रतिशतविन्दुभन्दा तल झरेको हो। आज सर्वाजनिक बैंकहरुको सूचना अनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ४।८३४ प्रतिशतविन्दु कायम भएको छ। यस्तो निक्षेपमा मंसिर महिनाको अधिकतम औषत ब्य
सबै पढ्नुहोस