चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की : चार मन्त्री थपिने
मङ्सिर २६, २०८२काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन्। थपिन लागेका मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रा
सबै पढ्नुहोस