एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
असोज ३, २०८३काठमाडौं । २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे । क्यानका सचिव पारस खड्का देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर भएको बताए । ‘देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर छ,
सबै पढ्नुहोस