जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु
चैत २, २०८२काठमाडौँ । इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ । यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न थालेको छ । जापानी सञ्चारमाध्यमले जनाएअनुसार आपूर्ति स्थिर राख्न भण्डारबाट तेल प्रयोग सुरु गरिएको हो । सार्वजनिक गरिएको इन्धन करिब १५ दिनको खपत बराबर रहेको बताइएको छ । जापानका तेल कम्पनीहरूसँग अहिले करिब ७० दिनका लाग
सबै पढ्नुहोस