इरानका १० शिर्ष नेतृत्वको जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
फाल्गुण ३०, २०८२काठमाडौँ । अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको जनाइएको छ । सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन् । अली लारिजानी
सबै पढ्नुहोस