विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो
फाल्गुण १८, २०८२काठमाडौँ । मध्यपूर्वमा बढेको युद्धको असरले विश्व बजारमा कच्चा तेलको भाउ एक्कासी उकालो लागेको छ । सोमबार एसियाली बजार खुल्नेबित्तिकै अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको भाउ १३ प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको छ । अमेरिकी मापदण्ड पश्चिम टेक्सास इन्टरमिडिएट पनि करिब १० प्रतिशतले बढेर ७० डलर माथि पुगेको छ । अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि आपूर्ति अवरुद्ध हुने डरले बजारमा मूल्य चर्किएको ह
सबै पढ्नुहोस