जापानमा भूकम्प जाँदा ३० जना घाइते
मङ्सिर २३, २०८२काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प जादाँ ३० जना घाइते भएका छन् । सोमबार ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका हुन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको जनाइएको छ । भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर ९३१ माइल० को गह
सबै पढ्नुहोस